ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गिरीबन्धुको जग्गा प्लटिङ गरी सुकुम्वासीलाई दिइयोस् – देवेन्द्र पौडेल


एबीसी न्यूज
११ फाल्गुन २०८१, आइतबार   ४ : ०३   बजे

काठमाडौं ११ फागुन । नेकपा माओवादी केन्द्र०का सांसद देवेन्द्र पौडेलले झापाको गिरीबन्धु टी–इस्टेटको जग्गा प्लटिङ गरेर सुकुम्वासीलाई दिन आग्रह गरेका छन्। आइतबार फागुन ११ प्रतिनिधिसभा बैठकमा उनले भूमिसम्बन्धी अध्यादेशका विषयमा प्रश्न उठाउँदै यस्तो बताएका हुन्।

ुसुकुम्वासीलाई सडक, खोला, खोल्साको जग्गा दिने होइन। सुकुम्वासीलाई जग्गा दिने भए सरकारले सुनोस्– गिरीबन्धु टी–इस्टेटको जग्गा प्लटिङ गरेर दिइयोस्, माओवादी सहयोग गर्न तयार छ, उनले भने, छालाजुत्ता कारखानाको जग्गा सुकुम्वासीलाई दिइयोस्, अनियमिततापूर्ण जग्गा कहाँ गएको छ, खोजीनिती गरेर।ु

उनले माओवादीको रोहबरबिना संविधान संशोधन सम्भव नभएको जिकिर गरे। आफू समाजवादी प्रणालीमा जाने भन्दै उने कित्ता ‘क्लियर’ रहेको जवाफ फर्काए।

बैठकमा उनीभन्दा अघि बोलेका नेकपा ९एमाले०का सांसद गोकुल बास्कोटाले माओवादीलाई कित्ता क्लियर गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

सम्बन्धित

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu