काठमाडौं, १२ फागुन । अर्थविद् डा.चन्द्रमणि अधिकारीले नेपालको अर्थतन्त्र सरकार मान्छे सरकारका मन्त्रीले भने जस्तो सुधार उन्मुख नभएको बताएका छन् । उनले एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै नेपालका अर्थतन्त्र कस्तो छ भनेर थाहा पाउन सकारकार मन्त्री र सरकार भन्दा आम सर्व साधारणलाई सोध्नुपर्ने बताएका छन् । सकारले आफुलाइ सहज हुने तरिकाले पर्यटक संख्या बढ्यो रेमिन्टयान्स यति भित्रिएको छ भनेर तथ्याँक देखाउने गरेपनि त्यो वास्तविक नभएको जिकिर गरे । साच्चै अर्थतन्त्र सहि बाटोमा छ भने आम सर्वधारणको जनजिवीकोमा परिवर्तन देखिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्