ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको अर्थतन्त्र सामन्तवाद बाट नव सामन्तवाद तर्फ गयो– डा.प्रकाश चन्द्र लोहोनी (भिडियोसहित)


एबीसी न्यूज
१२ फाल्गुन २०८१, सोमबार   ३ : १७   बजे

काठमाडौं, १२ फागुन । पूर्व पराष्ट्रमन्त्री तथा राप्रपाका बरिष्ठ नेता डा.प्रकाश चन्द्र लोहोनी नेपालको अर्थतन्त्र उठ्नै नसक्ने गरि नविग्रएको बताएका छन् । उनले नेपालको अर्थतन्त्र समान्तवाद बाट नव सामन्तवाद तर्फ भएको बताए । उनले नव सामन्तवादमा नेपालको दक्ष जनशक्ति बाहिर पठाएर रेमिन्यान्स भित्राउने गरेको बताए । उनले नेपाल आफैले आफ्नो जनशक्तिले उत्पादन गरेको समानहरु पठाएर पैशा भित्राउनुपर्नेमा त्यसको ठिक उल्टो गरेको दावी समेत गरे । उनले श्रमशक्ति विदेश पठाए त्यो बापत आएको पैशाले देश चलेको र त्यसलाई परिवर्तन गर्नुपर्छ भन्ने कुनै पनि सरकारको चेत नखुलेको बताए । सरकारले युवाशक्ति बाहिर पठाएर उनिहरुले पठाएको पैशामा मोज गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी विद्रोहपछि पनि युवाका समस्या समाधान भएनन् : आङ्देम्बे

एमाले पुनर्जागरण अभियानद्वारा ओलीलाई आठबुँदे माग

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu