ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङ नेपाली महासंघको वार्षिकोत्सवमा डा. सन्दुक रुइत आउने


एबीसी न्यूज
१५ फाल्गुन २०८१, बिहिबार   ७ : ३४   बजे

काठमाडौं १५ फागुन । हङकङ नेपाली महासंघको वार्षिकोत्सवमा सहभागी हुन ‘दृष्टिका भगवान्‌’ उपमा पाएका प्रा।डा। सन्दुक रुइत हङकङ आउने भएका छन्।

महासंघले आइतबार २ मार्च २७औँ वार्षिकोत्सव मनाउँदैछ। कार्यक्रममा नेपालबाट डा। रुइत धर्मपत्नी नन्दलक्ष्मीको साथमा उपस्थित हुने कार्यक्रम रहेको महासंघले जनाएको छ।

साँझ ६ बजेदेखि सुरु हुने कार्यक्रम याउमा तेईस्थित हेनरी जि। ल्योङ कम्युनिटी हलमा हुनेछ।

महासंघका संरक्षक प्रदीप थापाका अनुसार यस दिन हङकङमा रहेर विभिन्न क्षेत्रमा असल काम गरेका व्यक्तित्वलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ। साथै, महासंघका सहयोगी संस्थालाई कदर पत्र प्रदान गरिनेछ।

कार्यक्रममा डा। रुइतले गरेका कामहरूको भिडिओ प्रदर्शनी समेत गरिने संरक्षक थापाले जनानकारी दिए।

महासंघले यसअघिका वर्षमा पनि समुदायका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई सम्मान गर्दै आएको छ।

समारोहमा सांस्कृतिक कार्यक्रम पनि हुनेछन्। प्रवेश निस्शुल्क रहेको कार्यक्रममा उपस्थित भई मनोरञ्जन लिन हङकङवासी नेपाली समुदायमा महासंघले सूचनामार्फत आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

सम्बन्धित

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu