ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केयूमा ३ दिनभित्र उपकुलपति नियुक्त नभए प्राध्यापकहरुले चरणवद्ध आन्दोलन गर्ने


एबीसी न्यूज
१५ फाल्गुन २०८१, बिहिबार   ९ : १९   बजे

काठमाडौं १५ फागुन । काठमाडौँ विश्व विद्यालय ९केयू०का प्राध्यापकहरुले उच्च प्राज्ञिक क्षमता भएका व्यक्तिलाई मात्रै उपकुलपति बनाउनु पर्नेमा जोड दिएका छन्।

काठमाडौँ विश्वविद्यालय प्राध्यापक संघले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै आगामी तीन दिनभित्र केयूमा उपकुलपति नियुक्त नभए चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

संघका सभापति डा।विकास अधिकारी र महासचिव तेजेश मान शाक्यले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्। गएको माघ ६ गतेदेखि काठमाडौँ विश्वविद्यालयमा उपकुलपति पद रिक्त छ।

‘नयाँ उपकुलपतिको नियुक्ति लम्बिँदा विश्वविद्यालय भित्र र बाहिर विभिन्न खाले भ्रमहरु सिर्जना हुनुको साथै गैर प्राज्ञिक गतिविधि बढेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘उपकुलपतिको नियुक्तिलाई राजनीतिक खिचातानीको विषय बनाउँदा विश्वविद्यालयमा प्राज्ञिक वातावरण धुमिलिएको छ। अब विलम्ब नगरी तीन दिनभित्र आवश्यक प्रक्रिया पुर्याएर नयाँ उपकुलपति नियुक्त गर्न प्राध्यापक संघ हार्दिक अपिल गर्दछ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अल्ट्राभायोलेटको एक्स ४७ नेपालमा सार्वजनिक, मूल्य ६ लाख ८४ हजार ९००

कांग्रेस असन्तुष्ट पक्षको भेलामा सहभागी हुन पूर्णबहादुर खड्कालाई शशांकको निम्तो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu