ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुधौली नगरपालिद्वारा शिव र बुद्ध भगवानको मुर्ती अनावरण


एबीसी न्यूज
१६ फाल्गुन २०८१, शुक्रबार   ८ : २४   बजे

सिन्धुली, १६ फागुन । सिन्धुलीको दुुधौली नगरपालिकाले शिवरात्रीको अवसरमा शिव भगवान र बुद्ध भगवान तथा दुधौली लेखेको पहिचान अनावरण गरेको छ ।
नगरपालिकाद्धारा शहिद स्मृति शान्तिपार्कमा निर्मित शिव र बुद्धको मुर्तीमा अनावरण गरिएको हो । दुधौली नगरका प्रमुुख दिनेश अधिकारीले शिव र बुद्ध तथा दुधौली लेखेको कार्यक्रममको अनावरण गरेका हुन् । दुधौलीलाई उत्कृष्ट नगर बनाउन सफल प्रमुख अधिकारीले आगामी दिनमा दुधौलीलाई नमुना नगर बनाउने दावी गरे। कार्यक्रममा उपमेयर चन्द्रकिशोर थारु, बागमती प्रदेश प्रमुख , सिन्धुुली जिल्ला समन्वय पुर्व उपप्रमुुख सम्झना अधिकारी, १० वडाका अध्यक्ष कुमार शर्मा, कार्यपालिका, राजनीतिकदलका प्रतिनिधिहरु , कर्मचारी लगायको उपस्थितीमा कार्यक्रमको समुदघाटन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको कूटनीतिक भेटघाट ‘स्टन्ट’ मात्र : कांग्रेस प्रवक्ता चालिसे

सुनको भाउमा सामान्य करेक्सन, तोलामा १,२०० रुपैयाँ घट्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu