ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महोत्तरीको बर्दिबासका पाँच वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन


एबीसी न्यूज
१७ फाल्गुन २०८१, शनिबार   ४ : २२   बजे

काठमाडौं १७ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिबासका पाँच वटा अस्पताल बन्द गर्न निर्देशन दिनुभएको छ । हिजो अनुमगन गरेका आठ वटा अस्पतालमध्ये कानून विपरित सञ्चालनमा रहेका पाँच वटा अस्पातल बन्द गर्न निर्देशन दिनुभएको मन्त्रालयका स्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले जानकारी दिनुभयो ।

बन्द गरिएकोमा बर्दिवास वडा नम्बर १ मा सञ्चालित पिनाकल हस्पिटल, ओम समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर, सुरक्षा अर्थेपेडिक एण्ड क्लिनिक प्रा।लि र खोमुसरा डेन्टल क्लिनिक प्रा।लि रहेका छन् । झन्डै एक महिना अघि मुस्कान अस्पतालमा पत्थरीको सल्याक्रिया गरेका बिरामीको २० दिनसम्म पनी होस नआएको घटना बाहिरीएपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा सञ्चालित स्वास्थ्य संस्थाहरुको अनुगमनलाई तिब्र पार्नुभएको हो ।

अहिलेसम्म ५९ वटा अस्पताल तथा स्वास्थ्य संस्थाहरुको अनुगमन गरेकोमा २२ वटा स्वास्थ्य संस्थाहरु बिना अनुमति सञ्चालनमा रहेको पाइएको छ । मुख्यमन्त्री सिंहले ती अस्पताललाई बन्द गर्न निर्देशन दिनुभएको छ । यस्तै नकिरण नगरेका २२ वटा अस्पतालले कागजात पूरा गर्न दुई महिनाको समय पाएका स्वास्थ्य अधिकृत ठाकुरले बताउनुभयो ।

मुख्यमन्त्री सिंहसँगै प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधन प्रसाद सिंह पनि अनुगमनमै जानुभएको छ । अनुगमनका क्रममा अस्पतालको आकस्मिक कक्षमा २४ सै घण्टा रहनुपर्ने स्वास्थ्यकर्मी नरहेको, सरसफाइको अवस्था राम्रो नभएको, झन्डै १२ जना फार्मेसिस्टहरु सरकारी मापदण्ड पूरा नगरी काम गर्ने गरेको पाइएको अधिकृत ठाकुरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu