ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी अवसरवादी हो, समाज परिवर्तन एमालेले मात्रै गर्न सक्छ – रामबहादुर थापा


एबीसी न्यूज
१७ फाल्गुन २०८१, शनिबार   ५ : ०९   बजे

काठमाडौं १७ फागुन । नेकपा एमाले मोरङको दशौ अधिवेशन सुरु भएको छ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादलले अधिवेशनको उद्घाटनमा गरे।
अधिवेशनलाई सम्बोधन गर्दै माओवादी अवसरवादी पार्टी भएको बताउँदै यो दलले समाजको परिवर्तन गर्न नसक्ने आरोप लगाए।

उनले माओवादी, जसपा जस्ता साना दलहरू अवसरवादी भएकोले यिनीहरूबाट पुँजीवाद, असमानता , सामाजिक विभेदको अन्त्य हुनै नसक्ने बताए। यो सबै कुराको अन्त्य समाजवादले गर्ने र समाजवाद ल्याउने काम एमालेले गर्ने उल्लेख गरे।

थापा आफैँ पनि माओवादी पृष्ठभूमिका नेता हुन्। माओवादीले सशस्त्र युद्ध सुरु गर्दा थापा पनि एक नेतृत्वकर्ता थिए। पछि नेकपा एमाले(माओवादी एकता भएर नेकपा बन्यो। अदालतले उनीहरूको वैधतालाई प्रश्न उठाउँदै एकता भंग गरिदिँदा उनी एमालेतर्फ लागे।

अहिलेको आर्थिक असमानता, पुँजीवादको अन्त्य र राजनीति अस्थिरताको अन्त्य गरी समृद्धि ल्याउने काम एमालेबाट मात्रै हुने बताए । उनले भने,ुपार्टीलाई सुधार, सुदृढ र विस्तार गर्ने काम अहिले एमालेले जिल्ला तहसम्म निर्देशन जारी गरिएको छ।ु

उनले सक्षम र योग्य पार्टी निर्माणको लागि त्यस्तै नेतृत्व आवश्यक हुने भएकोले सबैले स्वीकार गर्ने नेतृत्व छान्नु पर्ने बताए ।

एमालेभित्र सहमतीय र बहुमतीय दुवै विधि प्रयोग हुँदै नेतृत्व चयन हुने गरेको भए पनि उनले पार्टी निर्माणको सहमतीय विधिबाट नेतृत्व चयन गरेर जाने पार्टी नीति रहेको बताए।

ुप्रतिस्पर्धीबीचमा सहमति खोजेर जानुपर्छ,ु उनले भने, ुसहमतीय आधारमा अघि बढ्दा अहिले एमालेलाई बाहिरबाट भइरहेको आक्रमणलाई रोक्न सकिन्छ भन्ने हो।ु

उनले चुनाव वा प्रतिस्पर्धामा जाने हो भने गुटबन्दी रहित बनाइ चुनावलाई निष्पक्ष बनाएर

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group