ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वर्गद्वारी गुठीपीडितको प्रदर्शनमा झडप, प्रहरीका डीएसपी पौडेल घाइते


एबीसी न्यूज
१८ फाल्गुन २०८१, आइतबार   १ : ३३   बजे

काठमाडौं १८ फागुन । काठमाडौँको नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। झडपमा परेर नेपाल प्रहरीका डीएसपी गंगा पौडेल घाइते भएका छन्।

स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले गरेको प्रदर्शन उग्र बनेपछि नियन्त्रण लिन लागेको प्रहरीमाथि आक्रमण भएको हो।

सिंह दरबार प्रहरी वृत्तका डीएसपी पौडेललाई उपचारका लागि सिभिल अस्पताल नयाँ बानेश्वर लगिएको छ। उनको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा एसएसपी विश्व अधिकारीले जानकारी दिए।

प्रदर्शनकारीले प्रहरीलाई झुक्याए। उनीहरू बिजुलीबजारबाट र्‍यालीसहित माइतीघर आउने भनेका थिए तर, प्रहरीलाई झुक्याएर बानेश्वरतिर गए, उनले भने,बानेश्वरमा निषेधित क्षेत्र तोडेपछि प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारीले भाटाले हानेर प्रहरीलाई घाइते बनाए।

अधिकारीका अनुसार १२ प्रदर्शनकारी पनि घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

स्पेनको अग्रता, फ्रान्स दबाबमा: विश्वकप सेमिफाइनलमा पहिलो हाफ रोमाञ्चक

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu