ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२५ प्रतिशतले घटे नेपाल आउने भारतीय पर्यटक


एबीसी न्यूज
१८ फाल्गुन २०८१, आइतबार   ७ : २०   बजे

काठमाडौं १८ पागुन । नेपाल आउने भारतीय पर्यटक २५ प्रतिशतले घटेका छन्। फेब्रुअरी महिनामा २०२४ को तुलनामा २०२५ मा एक चौथाइले पर्यटक आगमन घटेको हो। सन् २०२४ मा फेब्रुअरीमा २५ हजार ५७८ पर्यटक भित्रिएका थिए। २०२५ को फ्रेबुअरीमा १९ हजार १८७ पर्यटक भित्रिएका हुन्।

भारतमा महाकुम्भ मेला हुँदा नेपाल आउने पर्यटक भारतमै रोकिएको पर्यटन बोर्डको विश्लेषण छ। त्यसबाहेक नेपालमा भएका दुर्घटनाले समेत भारतीयमा नकरात्मक प्रभाव परेको बोर्डका अधिकारी बताउँछन्।

यस अवधिमा श्रीलंका र बंगलादेशबाट आउने पर्यटकमा वृद्धि भएको छ। तर पाकिस्तान र भुटानबाट आउने पर्यटक समेत घटेर सार्क क्षेत्रबाट १४।२ प्रतिशतले घटेका छन्। चीनबाट आउने पर्यटक ९।८ प्रतिशतले घट्दा अमेरिकी महादेशबाट आउने पर्यटक १४ प्रतिशतले बढेका छन्।

२०२४ को फेब्रुअरीमा कुल पर्यटक ९७ हजार ४२६ भित्रिएका थिए। २०२५ को फेब्रुअरीमा ९६ हजार ८८० पर्यटक भित्रिएका छन्। तुलनात्मक रुपमा ०।६ प्रतिशतले पर्यटक आगमन घटेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group