ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल विद्युत् प्राधिकरणले पम्प स्टोरेज आयोजना अघि बढाउने


एबीसी न्यूज
१८ फाल्गुन २०८१, आइतबार   ९ : ३८   बजे

काठमाडौं १८ पागुन । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको मागमा हुने उतारचढावलाई सम्बोधन गर्न पम्प स्टोरेज जलविद्युत आयोजनालाई प्राथामिकता दिने भएको छ । वर्षायाममा बिजुली धेरै हुने र हिउँदमा अभाव हुने समस्याको समाधानका लागि पम्प स्टोरेज जलविद्युत् आयोजनालाई प्राथामिकता दिन लागेको प्राधिकरणले जनाएको छ ।

पम्प स्टोरेज आयोजनामा तलको पानी तानेर माथिल्लो जलाशयमा भण्डारण गरी बिजुलीको माग उच्च भएको बेला प्रयोग गरिन्छ । प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले देशभरी एक सय ५६ वटा पम्प स्टोरेज आयोजनाहरुको पहिचाहन गरेको छ । त्यसमध्ये ४२ हजार मेगावाट क्षमताका ३३ वटा आयोजनाहरु छनोट र स्तरीकरण गरेको प्राधिकरणले जनाएको छ ।

रुकुम ९पश्चिम०मा रहेको स्यार्पु तालमा तीन सय ३२ मेगावाटको पम्प स्टोरेज आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिई सम्भाव्यता अध्ययन भइरहेको छ । छ सय ७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाले पनि दुई सय मेगावाटको पम्प स्टोरेज आयोजनाको अध्ययन गरिरहेको छ ।

धादिङको बेनिघाट रोराङ र चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने हुग्दी र मोवा खोलामा झन्डै एक हजार पाँच सय ९६ मेगावाटको हुलिङटार–दुकिम पम्प स्टोरेज आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group