ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बहुमत ल्याउने अवस्था छैन, धेरै सिट जित्ने गरी चुनावको तयारी गर्नू- शेरबहादुर देउवा


एबीसी न्यूज
१९ फाल्गुन २०८१, सोमबार   ३ : ०५   बजे

काठमाडौं १९ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पनि पार्टीले बहुमत नल्याउने भन्दै धेरै सिट जित्ने गरी तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
सोमबारबाट भैरहवामा सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले यसअघिको भन्दा धेरै सिट जित्ने गरी चुनावको तयारीमा लाग्न निर्देशन दिएका हुन्।

देउवाले पार्टीमा नमिलेका कुरा संवादको माध्यमबाट टुंग्याउनुपर्ने पनि बताए।

हाम्रो बीचमा मतभेद हुन सक्छन्। कति कुरा नमिलेका हुन सक्छन्। सबै कुरा आपसमा छलफल गरेर कुराकानी गरेर लैजानुपर्छ, उनले भने, हाम्रो पार्टीलाई जीवन्त रुपमा रुपमा भाइब्रेन्ट बनाएर अगाडि बढाउन सकिन्छ।
उनले नेताहरूबीच एकता कायम हुँदा पार्टीप्रति आकर्षण बढ्ने दाबी गरे। यसो हुँदा हाम्रोपार्टीका प्रतिआज अझ बढी आकर्षण हुनेछ। देशभित्र बाहिर पनि। यसबारेमा प्रशिक्षणले यसबारे काम गर्ने विश्वास छु देउवाले भने।
उनले कांग्रेस(एमालेसहितको गठबन्धन सरकार सफल हुने दाबी पनि गरे। त्यस्तै देउवाले नेपालको लोकतन्त्र अत्यन्त्रै समावेशी भएको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

चितुवा नियन्त्रणका लागि चितवनमा थर्मल ड्रोन र क्यामेरा प्रयोग

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu