ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री रावलले भने, ‘कानूनका अभावमा काम हुन सकेन’


admin
५ चैत्र २०७४, सोमबार   ७ : ३२   बजे

काठमाडौँ, ५ चैत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश मन्त्रालय सञ्चालनसम्बन्धी आवश्यक ऐन र कानूनका अभावमा प्रभावकारी कार्यसम्पादन हुन नसकेको बताउनुभएको छ ।

अनेरास्ववियु हुम्ला–काठमाडौँ सम्पर्क कमिटीले आज आयोजना गरेको बधाई कार्यक्रममा मन्त्री रावलले प्रदेशलाई समृद्ध बनाउने गरी सरकारले काम शुरु गरेको बताउँदै भन्नुभयो, “केन्द्रमा जस्तो प्रदेश मन्त्रालयका ऐन र कानून बनेका छैनन्, दैनिक कार्य सञ्चालनसँगै ऐन र कानून निर्माणलाई अगाडि बढाएका छौँ ।” सांसद छक्कबहादुर लामाले केन्द्र र प्रदेश सरकारले समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले)का वैकल्पिक पोलिटब्यूरो सदस्य गोरखबहादुर बोगटी, कमिटीका अध्यक्ष रवीनविक्रम शाहीलगायतले संविधानको कार्यान्वयन गर्दै देशलाई समृद्धि बनाउनु अबको कार्यभार भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

सुदूरपश्चिम प्रदेश: १ बजेसम्म करिब ३० प्रतिशत , बर्दियामा २ बजेसम्म ४३ प्रतिशत मत खस्यो

देउवा बिना सुदूरपश्चिम: कांग्रेसको ‘अजेय किल्ला’ ढल्ने खतरा ! देशभर कहाँ कहाँ असर पर्दैछ ?

कैलाली–१ : रेशम चौधरीको गढमा शक्ति सन्तुलन फेरिने संकेत

रास्वपा नेता बालेन दार्चुलामा : समर्थकको घेराबन्दी (तस्बिरहरू)

देउवाको गृहजिल्ला डडेलधुरामा बालेन : “सुदूर अब दुर नाई, झिकै झिकै माया तम्लाई!”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group