ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमरेशकुमार सिंहले मागे स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा


एबीसी न्यूज
२२ फाल्गुन २०८१, बिहिबार   २ : १५   बजे

काठमाडौं २२ फागुन । प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको राजीनामा माग गरिएको छ।
बिहीबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले पौडेलको राजीनामा माग गरेका हुन्।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सचिवमा डा।संगिता मिश्रलाई बढुवा नगरेको भन्दै उनले स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका हुन्।

ुमन्त्रिपरिषद्को एउटा निर्णयले बोल्न बाध्य भएँ। स्वास्थ्य मन्त्रालयको सिनियर थियो संगिता मिश्र तीनलाई बढुवा नगरी संविधान मिच्ने कायम भयो,ु उनले भने,ुसंगीता मिश्रको गल्ती के थियोरु महिला भएर जन्मिनु गल्ति थियो किरुु

उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्रीलाई तत्कालै बर्खास्त गर्न माग गरेका थिए।

ुस्वास्थ्यमन्त्री मैले पढाएको विद्यार्थी हो। तर उहाँले भन्नु भएको छ यो मन्त्रालयमा मधेशी रहँदैन। यतिमात्रै होइन जनजाति रहँदैन। दलित रहँदैन भन्नु भएको छ,ु उनले थपे, ुसंविधानको समावेशी सिद्धान्तलाई च्यात्दै एकलजातीय शासन त गर्न खोजेको होइनरुु

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group