ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वराजाको स्वागतलाई समर्थन गर्ने पर्यटन प्रवर्द्धकलाई सरकारले सोध्यो स्पष्टीकरण


एबीसी न्यूज
२५ फाल्गुन २०८१, आइतबार   ७ : ३७   बजे

काठमाडौं २५ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशलाई स्वागत गर्दै ऐक्यबद्धता जनाएका पोर्चुगल लिजवन सहरका पर्यटन प्रवर्द्धक रमेश बास्तोलालाई सरकारले स्पष्टीकरण सोधेको छ।

बास्तोलाले शनिबार आफ्नो फेसबुकमार्फत शाहको स्वागतका लागि राजावादीहरूले गरेको कार्यक्रममा ऐक्यबद्धता जनाउँदै विज्ञप्ति जारी गरेका थिए।

श्री ५ महाराजधिराज सरकारको शुभकामना सन्देशको स्वागत तथा ऐक्यबद्धताु विषयक पत्र सार्वजनिक गरी आफ्नो पदीय जिम्मेवारीविपरीत कार्य गर्नुका साथै सरकारी लोगो तथा लेटरप्याडको समेत दुरुपयोग गरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भनेको छ।

मन्त्रालयका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जारी विज्ञप्तिमा गैरजिम्मेवारीपूर्ण कार्य गरेकाले किन नहटाउने भन्दै २४ घन्टे स्पष्टीकरण सोधेका हुन्।

बास्तोला सुदन किराँती पर्यटनमन्त्री हुँदा २०८० फागुन १३ गते नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group