ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीलाई गगनका ५ सुझाव


एबीसी न्यूज
२७ फाल्गुन २०८१, मंगलबार   ३ : ४१   बजे

काठमाडौं २७ फागुन । मंगलबारको प्रतिनिधिसभामा विशेष समय लिएर कांग्रेस महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले सम्बोधन गरेर थापाभन्दा अघि प्रमुख प्रतिपक्षी दलका नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए।

थापाले सम्बोधनका क्रममा सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही सुझाव दिएका छन्। सम्बोधनमा प्रचण्डले जस्तै थापाले पनि आइतबार काठमाडौँमा राजावादीहरूले गरेको प्रदर्शनलाई लिएर थापाले पनि शंका व्यक्त गरेका थिए। सरकारको कामकारबाहीलगायत जनताको विश्वास कसरी जित्ने भन्नेबारे थापाले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन्।

थापाले दिएको सुझावहरू

( सरकारमाथि उठेका प्रश्नबारे नागरिक समाज र जनतासँग संवाद गरी नतिजा केन्द्रित हुनपर्छ।

( सरकारले कानुन बनाउँदा सार्वजनिक हितका लागि हुनुपर्छ र एउटै व्यक्ति वा समूहले लाभ लिन हुँदैन भन्नेमा सचेत हुनुपर्छ।

( मन्त्रीहरूले नचाहिने ठाउँमा हात हाल्न हुँदैन। नचाहिने ठाउँमा हात हालेर नदुखेको टाउके कपाल बाँधेर दुखाए जस्तो अनावश्यक विषयमा सरकारले अनावश्यक काम गर्नुहुँदैन।

( हरेक कुरामा आफ्नो काम र निर्णयबाट संसद्‌सँगै जनताको विश्वास जित्ने वातावरण बनाउनुपर्छ।

( सरकारी प्रकरण, जग्गा प्रकरण, मानव बेचविखन प्रकरण, विश्वविद्यालय तोडफोड प्रकरणमा निर्मम भएर काम गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

अर्को लियोनेल : दुर्घटनावश प्रशिक्षक बनेका स्कालोनी कसरी अर्जेन्टिनाका विश्वकप नायक बने ?

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu