ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वराजातिर औँला उठाउनुअघि आफूलाई हेरौँ – राजकिशोर यादव


एबीसी न्यूज
२७ फाल्गुन २०८१, मंगलबार   ७ : ००   बजे

काठमाडौ २७ फागसन । जनता समाजवादी पार्टी नेपालका प्रथम उपाध्यक्ष एवं सांसद राजकिशोर यादवले सत्तारुढ दल र ठूला नेताकै कारण पूर्वराजा ज्ञानेन्द्र शाह सलबलाएको बताएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राजावादीहरू सल्बलाउनुमा ठूला दलका नेताहरुको कार्यशैली र सरकार सञ्चालनको तरिका जिम्मेवार रहेको बताए ।
पूर्वराजा भइसकेको व्यक्ति विमानस्थलबाट घर जाँदा दलहरू आत्तिनु अनौठो भएको उनको भनाइ छ।

‘प्रमुख प्रतिपक्षी दलका नेताको कुरा पनि सुनियो, सत्तापक्षका होनाहार नेताहरुका कुरा पनि सुनियो। यो सदनको बहस सुन्दा यो जनताको आवाज नभएर नेताहरूको गनगन र रोइलोजस्तो लाग्छ, त्यो एक प्रकारको आफैंप्रतिको अविश्वासको प्रतिकात्मक अभिव्यक्ति थियो’, यादवले भने, ‘एकजना एयरपोर्टबाट आफ्नो घर जाँदा राज्य सत्ता नै तर्सिनुपर्ने, चिन्तित हुनुपर्ने र पुरै सदनको समय खर्चिनुपर्ने अवस्था आयो।’

उनले प्रमुख दलका नेतालाई आफ्नो व्यवहार समीक्षा गर्न सुझाव दिए।
‘एकचोटि आफूले रजगज गरेका, खाफूले जसरी व्यवस्थाको नाममा राज्य कब्जा गरेर दोहन गरेका ती दिनहरुलाई एकचोटि हामी फेरि रिभिजिट गर्ने हो किरु’, थादबले थपे, ‘मलाई लाग्छ अरुतिर औंला उठाउनुअघि हामी सबैले आफैंतिर एकचोटि आत्मसीमक्षा गर्नुपर्ने भएको छ।’

सत्ताधारी दलहरुले राज्यका अंगहरु कब्जा गरेर आफूलाई लिडरका रुपमा नभई ‘डिलर’का रुपमा विकास गरेको उनले आरोप लगाए।

दलपतिका रुपमा शासन चलाउन खोजेकाले असन्तुष्ट जनता राजावादीको प्रदर्शनमा सहभागी भएको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group