ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बौद्धिक सम्पत्ति व्यापारमा पनि नेपालको घाटा, ७ महिनामै बाहिरियो अर्ब


एबीसी न्यूज
२७ फाल्गुन २०८१, मंगलबार   ७ : ०४   बजे

काठमाडौ २७ फागसन । बौद्धिक सम्पत्ति प्रयोग गरेबापत नेपालीहरुले करिब अर्बबराबरको रकम विदेशी स्वामित्वकर्तालाई तिरेका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म बौद्धिक सम्पत्ति प्रयोग गरेको शीर्षकमा नेपालबाट ६६ लाख अमेरिकी डलर नेपालबाट बाहिरिएको हो। यो भनेको झण्डै नेपाली ९२ करोड २१ लाख रुपैयाँ हो।

सूचना प्रविधिको निर्यातले आशा जगाइरहेको समयमा बौद्धिक सम्पत्तिमा नेपालको व्यापार घाटा उच्च देखिएको हो।

राष्ट्र बैंकको सात महिनाको तथ्यांकले यस्तो शीर्षकमा नेपालको व्यापारघाटा ९० करोड ८२ लाख रुपैयाँ रहेको उल्लेख गरेको छ।

माघ मसान्तसम्म नेपालले बौद्धिक सम्पत्तिमाथिको दाबीबाट मात्र १ करोड ३९ लाख रुपैयाँ मात्रै नेपाल भित्रिएको छ।

नेपालीहरुले सात महिनामै करिब अर्बबराबरको रकम विदेशी प्याटेन्ट, ट्रेडमार्क, कपिराइट, उद्योग तथा व्यापारमा प्रयोग हुने डिजाइनहरु तथा फ्रेन्चाइजहरु खरिद गरेबापत उक्त रकम विभिन्न देशमा रहेका तीनका स्वामित्वकर्तालाई तिरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group