काठमाडौं ६ चैत । ‘बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक–२०८०’ राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ।
विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट प्राप्त ‘बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक–२०८०’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको हो।
यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो। छलफलका क्रममा विधेयकका प्रस्तावक उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विधेयकमा सहमति जनाएकोप्रति सदस्यहरूलाई धन्यवाद दिएका थिए।
प्रतिक्रिया दिनुहोस्