ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महेन्द्र मोरङमा क्रान्तिकारीको दोस्रो जित, बागीले मत काट्दा नेविसंघ पराजित


एबीसी न्यूज
६ चैत्र २०८१, बिहिबार   ७ : ५७   बजे

काठमाडौं ६ चैत । महेन्द्र मोरङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन अखिल ९क्रान्तिकारी० ले जितेको छ।

क्रान्तिकारीका रोहित यादव १ हजार ११८ मत प्राप्त गर्दै सभापति पदमा विजयी भएका हुन्।

उनका निकटतम् प्रतिस्पर्धी नेपाल विद्यार्थी संघ ९नेविसंघ० का प्रज्वल विष्टले १ हजार ७५ मत पाए।

यादवले ४३ मतान्तरले चुनाव जित्दा नेविसंघकै बागी उम्मेदवार योगराज दाहालले ६० मत पाए।

दाहालको मत विष्टले नै पाउँथे भने उनी विजयी हुने निश्चित थियो।

महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारीले दोस्रोपटक विजय हासिल गरेको हो। यसअघि २०६५ को निर्वाचनमा अखिल क्रान्तिकारीका जयराम सुन्दास विजयी भएका थिए।

यसपटक सभापति पदमा अखिल क्रान्तिकारी विजयी भए पनि सचिव र कोषाध्यक्ष पद नेविसंघले हात पारेको छ।

सचिव पदमा नेविसंघकी सुदीक्षा थापा मगर ७४१ मत प्राप्त गर्दै विजयी भएकी हुन्।

समाजवादी विद्यार्थी युनियनका राकेशकुमार यादवले ५८८ मत ल्याए।

कोषाध्यक्षमा पनि नेविसंघकै रोशनकुमार पासवान विजयी भए । उनले ८९३ मत प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

हर्मुजमा युद्धको उल्टोगणना: ट्रम्पको आदेशपछि अमेरिकाको नयाँ आक्रमण, इरानको कडा प्रतिशोध

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu