ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकको अर्थतन्त्रले सहि बाटो समाएको छः उपमहासचिव ज्ञवाली


एबीसी न्यूज
८ चैत्र २०८१, शनिबार   ६ : ४६   बजे

अर्घाखाँची, ९ चैत्र । देशको अर्थतन्त्रले अहिले सहि बाटो समाएको नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञवालीले बताएका छन् । सनिवार सन्धिखर्कमा नेकपा एमाले क्षेत्रीय कमिटी १ र २ ले आयोजना गरेको प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिवले अहिलेको सरकारले विगतमा बिग्रिएको अर्थतन्त्रलाई सुधार्दै गएको बताएका हुन ।

ज्ञवालीले नेकपा एमालेले देशलाई संकटबाट बचाएको पनि बताए । उनले भने ‘अहिले देशको अर्थतन्त्रले सहि बाटो समाएको छ, यसलाई रोकेर अस्थिरता तर्फ लैजाने प्रयास पनि बेला-बेला भइराखेका छन्, देशमा अस्थिरता ठुलो समस्या हो ।’

नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएपछि रोकिएका विकासका कामहरू रफ्तारमा अघि बढिरहेको जिकिर गरे । ‘कांग्रेस एमालेको संयुक्त सरकार भएपछि देशमा विकासले गति लिएको छ,’ उनले भने ”सुरुङ्ग मार्गको काम देखि अन्य थुप्रै विकास काम अघि बढिरहेका छन् ।’

यस्तै ज्ञवालीले पछिल्लो समय राजावादीहरु सक्रिय भइरहेकाले यस्ता गलत प्रवृत्तिलाई रोक्न आवश्यक रहेको बताए । गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउँदै राजतन्त्र देशमा फर्कन नसक्ने पनि जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘स्पाइडर म्यान: ब्रान्ड न्यु डे’ले नेपालमा १२ दिनमै कमायो १४ करोड

शशांक कोइरालाको किर्ते हस्ताक्षरसहित भेला स्थगितको सूचना सार्वजनिक भएपछि कांग्रेस संस्थापनइतरको आपत्ति

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu