ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईसाई धर्मगुरु पोप फ्रान्सिस अस्पतालबाट डिस्चार्ज


एबीसी न्यूज
९ चैत्र २०८१, आइतबार   ७ : ४८   बजे

काठमाडौं १० चैत । ईसाई धर्मगुरु पोप फ्रान्सिस रोमको जेमेली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गएको फेब्रुअरी १४ मा अस्पताल भर्ना हुनुभएका पोप फ्रान्सिस अस्पतालबाट डिस्चार्ज हुनुभएको बीबीसीले जनाएको छ ।

८८ वर्षीय फ्रान्सिसलाई भ्याटिकनमा कम्तीमा दुई महिना आराम आवश्यक पर्ने डाक्टरहरूले बताएका छन् । सङ्क्रमणका कारण उहाँको दुवै फोक्सोमा निमोनिया भएको थियो । पोप पूर्णरूपमा निको नभए पनि उहाँमा निमोनिया नरहेको र अहिले स्थिर अवस्था रहेको डाक्टरहरूले बताएका छन् ।

पोप फ्रान्सिसले आफ्नो निवास भ्याटिकन फर्किनुअभि जेमेली अस्पतालको झ्यालबाट शुभेच्छुकहरूलाई आशीर्वाद दिनुभएको खबरमा उल्लेख छ । उहाँ अस्पतालमा भर्ना भएदेखि पहिलो पटक सार्वजनिक रूपमा देखा पर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कम्युनिस्ट पार्टीहरूबीच एकता आवश्यक छ : पम्फा भुसाल

नौ दिनपछि खुल्यो जाजरकोट–डोल्पा सडक, ताक्सुगाडमा यातायात पुनः सञ्चालन

सम्बन्धित

अमेरिका–क्यानडा व्यापार विवाद चर्कियो, क्यानडाले पनि जवाफी ट्यारिफ लगाउने

इजरायलमा जेल सुरक्षाका लागि गोही प्रयोग गर्ने प्रस्ताव, सरकारी निकायमै विरोध

बगदादको आग्रहपछि इरानद्वारा केही इराकी तेल ट्याङ्करलाई हर्मुज पार गर्न अनुमति

भूमिगत क्षेप्यास्त्र केन्द्रको फुटेज सार्वजनिक गर्दै इरानले बढ्दो सैन्य क्षमता देखायो

बंगालको खाडीमा मालवाहक जहाज डुब्यो, २२ चालक दलका सदस्य बेपत्ता

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu