ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा इजरायली हमलाबाट मारिनेको संख्या नाघ्यो ५० हजार


एबीसी न्यूज
९ चैत्र २०८१, आइतबार   ८ : ०४   बजे

काठमाडौं १० चैत । गाजामा इजरायली आक्रमणबाट मारिनेको संख्या ५० हजार नाघेको हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

युद्धअघि गाजामा २३ लाख जनसंख्या थियो। हाल मारिएको जनसंख्या ५० हजार २१ भनेको सो जनसंख्याको २।१ प्रतिशत हो। अर्थात् हरेक ५० जनामा एक जनाको हत्या इजरायलले गरिसकेको छ।

जम्मा १ लाख १३ हजार २७४ जना घाइते भएको सो मन्त्रालयले जनाएको छ।

इजरायलले भने सो मन्त्रालयको तथ्यांकमा प्रश्न उठाउँदै आएको छ। तर, स्वतन्त्र रुपमा त्यहाँको तथ्यांक सार्वजनिक गर्ने पत्रकारहरूलाई इजारायलले गाजामा प्रवेश गर्न दिएको छैन।

राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संघसंस्थाहरूले सो मन्त्रालयकै तथ्यांकलाई विश्वास गर्दै आएका छन्।

नोभेम्बरमा राष्ट्रसंघीय मानव अधिकार कार्यालयले मारिएकामध्ये ७० प्रतिशत महिला र बालबालिका भएको जनाएको थियो।

जनवरीमा द ल्यान्सेट जर्नलमा प्रकाशित शोधमा मारिनेहरूको संख्या मन्त्रालयले भनेभन्दा ४१ प्रतिशत ज्यादा हुनसक्ने उल्लेख थियो।

जनवरी तेस्रोको साताबाट हमासले बन्धक छाड्ने र इजरायली सेना गाजाबाट हट्ने सहमतिसहित सुरु भएको युद्धविराम इजरायलले मार्च १८ मा तोडेर आक्रमण सुरु गरेको थियो। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group