ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद् प्रवेश गर्‍यो कुलमान विवाद, विपक्षीले गरे विरोध


एबीसी न्यूज
१२ चैत्र २०८१, बुधबार   १२ : ०१   बजे

काठमाडौ १३ चैत । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विवाद संसद्‌मा प्रवेश गरेको छ।

आज ९बुधबार० प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रलगायत विपक्षी दलका सांसदले उठेर विरोध जनाएका हुन्।

बैठक प्रारम्भ हुनासाथ माओवादी सांसद शक्ति बस्नेतले कुलमान बर्खास्त गर्नु गलत भएको जिकिर गर्दै संसद्‌लाई सम्बोधन गरेका थिए।

यसपछि माओवादी अध्यक्ष प्रचण्डसहित विपक्षी दलका सांसद उठेर बैठकमा विरोध जनाएका हुन्।

सोमबार सरकारले कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउँदै उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि चौतर्फी विरोध भइरहेको छ।

कतिपय राजनीतक दलका भ्रातृ संगठनले सडकमा विरोध प्रदर्शन गर्दै ऊर्जामन्त्री दीपक खड्काको पुत्लासमेत जलाइसकेका छन्।

प्रतिनिधि सभा बैठक सुरु हुनुअघि आजै बिहान बसेको विपक्षी दलहरूको बैठकले संसद्‌मा कुलमान बर्खास्तीको विरोध गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

सम्बन्धित

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

मिडियाको गेटमा गाडी पार्किङबारे बोल्यो रास्वपा, संलग्नमाथि कारबाही गर्न सरकारलाई ध्यानाकर्षण

मिडिया हाउसलाई आतंकित पार्ने गतिविधि बन्द गर्न नेपाल मिडिया सोसाइटीको माग

अमेरिकी बमबारीपछि इरानको प्रतिकारात्मक आक्रमण, बहराइन, कुवेत, ओमान र जोर्डनमा अमेरिकी सैन्य अड्डा लक्षित भएको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu