काठमाडौं १५ चैत । मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ।
शुक्रबार बेलुका बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको हो।
शुक्रबार काठमाडौँको तीनकुने, जडिबुटी क्षेत्रमा राजावादी प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक डाकेका हुन्।
प्रतिक्रिया दिनुहोस्