काठमाडौं १६ चैत । समाजवादी मोर्चा, नेपालको बैठक बस्ने भएको छ।
नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा अब केही बेरपछि बैठक सुरु हुँदै छ।
बैठकस्थलमा नेताहरू पुग्ने क्रम जारी छ।

प्रतिक्रिया दिनुहोस्