ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानमारमा फेरि भूकम्प, १६ सय नाघ्यो मृतकको संख्या


एबीसी न्यूज
१६ चैत्र २०८१, आइतबार   ७ : ५४   बजे

काठमाडौं १७ चैत । म्यानमारमा शनिबार फेरि भूकम्प गएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार दिउँसो ३स्३० बजे ९स्थानीय समय० ५।१ म्याग्निच्युडको भूकम्प गएको हो। योसँगै म्यानमारमा २ दिनभित्र ५ म्याग्निच्युडभन्दा बढी तीव्रताका तीन भूकम्प गएका छन्।

शुक्रबार ७।७ म्याग्निच्युडको भूकम्पपछि म्यानमारमा ठूलो विनाश भएको छ। मृत्यु हुनेको संख्या १० हजार नाघ्न सक्ने आशंका संयुक्त राज्य भूगर्भ सर्वेक्षण ९यूएसजीएस० ले गरेको छ। शुक्रबार म्यानमारमा गएको भूकम्पको धक्का थाइल्यान्ड, बंगलादेश, चीन र भारतसम्म महसुस गरिएको थियो।

समाचार एजेन्सी एएफपीका अनुसार भूकम्पले म्यानमारमा मृत्यु हुनेको संख्या १६४४ पुगेको छ भने ३,४०८ भन्दा बढी घाइते भएका छन्। यस्तै थाइल्यान्डको राजधानी बैंककमा ३० तले भवन भत्किएको छ। जसमा १० जनाको मृत्यु भएको छ।

ठूलो विनाशका कारण म्यानमारका ६ राज्य र सम्पूर्ण थाइल्यान्डमा आपत्‌काल घोषणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकार पाँच वर्ष नटिक्ने ओलीको दाबी, ‘बहुमत देखाउँदै लुटमार गर्न दिइँदैन’

काठमाडौँ उपत्यकामा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

सम्बन्धित

बगदादको आग्रहपछि इरानद्वारा केही इराकी तेल ट्याङ्करलाई हर्मुज पार गर्न अनुमति

भूमिगत क्षेप्यास्त्र केन्द्रको फुटेज सार्वजनिक गर्दै इरानले बढ्दो सैन्य क्षमता देखायो

बंगालको खाडीमा मालवाहक जहाज डुब्यो, २२ चालक दलका सदस्य बेपत्ता

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

एर्दोगानविरुद्ध इजरायलको कडा टिप्पणी, लगाए ‘यहुदीविरोधी तानासाह’को आरोप

संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयन प्रक्रिया सुरु, आठ उम्मेदवार प्रतिस्पर्धामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu