ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गा प्रसाईंलाई सरकारले नै भगायो- सुदन किराँती


एबीसी न्यूज
१९ चैत्र २०८१, बुधबार   ७ : ०९   बजे

काठमाडौं २० चैत । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री सुदन किरातीले दुर्गा प्रसाईंलाई केपी शर्मा ओली नेतृत्वको सरकारले नै गिरफ्तार नगरेको टिप्पणी गरेका छन्।

बुधबार झापाको बुद्धशान्ति गाउँ कमिटीको अधिवेशनको उद्घाटन गर्दै किराँतीले चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डर रहेका प्रसाईंलाई सरकारले नै गिरफ्तार नगरेको आरोप लगाएका हुन्।

सत्तामा रहेकाहरू गणतन्त्रमाथि खतरा देखाउँदै भ्रष्टाचारको कुरुप अनुहार छोप्ने काम गरिहेको उनको भनाइ छ।
दुर्गा प्रसाईंलाई सरकारले नै गिरफ्तार गरेन। आज गणतन्त्रमाथि खतरा देखाउँदै आफ्नो भ्रष्टाचारको कुरूप अनुहार छोप्ने काम गरिरहेका छन्, उनले भने, हजारौँ सुरक्षाको घेरा तोडेर एउटा अपराधी चार भञ्ज्याङ थिचोलेर कसरी भाग्न सक्छरुु

एक पत्रकारसहित दुईजनाको ज्यान जाने गरी भएको उक्त प्रदर्शनबारे छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने उनको माग छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा विवादमा गोकुल बास्कोटाको व्यंग्य : ‘सत्ताको जेट सधैँ टर्बुलेन्समा किन पर्छ, रविजी?’

राहदानी विभागले तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन सेवाग्राहीलाई आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu