ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली सरकारपछि भारतले बढायो ७३ प्रतिशत बार्षिक सहायता


admin
७ चैत्र २०७४, बुधबार   ९ : १८   बजे

काठमाडौं, ७ चैत । छिमेकी मित्रराष्ट्र भारतले नेपाललाई दिने बार्षिक सहायतामा ७३ प्रतिशत बृद्धि गरेको छ । भारतले बार्षिक सहायता बढाउँदै नेपाली रुपैयाँ ६ सय ५० करोड पुर्याएको हो ।

टाइम्स अफ इण्डियामा बुधबार प्रकाशित समाचार अनुसार, सन् २०१८–२०१९ का लागि भारतले नेपालका लागि यो सहायता रकम छुट्टयाएको हो । सन् २०१७–२०१८ आर्थिक बर्षका लागि ३ सय ७५ करोड छुट्टयाएको थियो ।

सो पत्रिकाका अनुसार नेपालमा चिनियाँ उपस्थिति र प्रभाव बढेको भन्दै भारतले बार्षिक सहायतामा उल्लेख्य बृद्धि गर्ने निर्णय लिएको हो ।

भारतबाट छिमेकी राष्ट्रमा सबैभन्दा बढी बार्षिक सहायता पाउनेमा भुटान छ । भुटानले यस बर्षका लागि १८ सय १३ करोड बार्षिक सहायता पाएको छ । भारतको सहायता छनोटको दोश्रो सूचीमा नेपाललाई राखिएको हो ।

चुनावपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उच्चस्तरको सहकार्य गर्ने बताउनु भएको थियो । प्रधानमन्त्री ओलीसँग गरिएको सोही प्रतिवद्धताअनुसार भारतले नेपाललाई बार्षिक सहायतामा उल्लेख्य बृद्धि गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group