ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल सुपर लिगमा धनगढी एफसी र ललितपुर सिटीको खेल बराबरी


एबीसी न्यूज
२३ चैत्र २०८१, आइतबार   ७ : २६   बजे

काठमाडौं २४ चैत । नेपाल सुपर लिग एनएसएल० फुटबलमा हिजो भएको दोश्रो खेलमा धनगढी एफसी र ललितपुर सिटीले बराबरी खेलेका छन् । दशरथ रङ्कशालामा भएको खेलमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो । दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । धनगढी दुई खेलमा चार अङ्कसहित तालिकाको तेश्रो स्थानमा छ । समान खेलमा पाँच अङ्कसहित ललितपुर दोश्रो स्थानमा छ ।

यस्तै पहिलो खेलमा पोखरा थन्डर्सले काठमाण्डौ रेजर्सलाई २–० गोलले हराएको छ । दशरथ रङ्गशालामा काठमाण्डौलाई हराउँदै पोखराले पहिलो जीत निकालेको हो । पोखराका लागि स्टेफेन समिर बिनोङ र एलिजोन एलिजोनोभले एक–एक गोल गरे । जीतसँगै पोखरा तीन खेलमा तीन अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलमा २ अङ्कसहित काठमाण्डौ छैटौं स्थानमा छ ।

सात टोली सहभागी प्रतियोगितामा चितवन एफसी दुई खेलमा छ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । दुई खेलमा दुई अङ्कसहित झापा एफसी पाचौं स्थानमा छ भने तीन खेलमा एक अङ्कसहित बुटवल लुम्बिनी एफसी तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

सम्बन्धित

जोखिममा नेपालको एकदिवसीय मान्यता, गुमाए के हुन्छ ?

एफसी बार्सिलोनाको जर्सीमा अब माइडिया, पाँच वर्षे रणनीतिक साझेदारी सुरु

विश्वकपको हिस्सेदारी बेच्ने फिफाको प्रस्ताव फिर्ता, युईएफएद्वारा ‘खेलको जित’ भएको घोषणा

फिफा निलम्बन फुकुवा भएमा नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu