ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजसंस्था र हिन्दू राष्ट्र पुर्नस्थापनाका लागि अहिले सबैभन्दा अनुकुल समय – कमल थापा


एबीसी न्यूज
२६ चैत्र २०८१, बुधबार   १ : २०   बजे

काठमाडौं २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुर्नस्थापनका लागि अहिले सबैभन्दा अनुकुल समय रहेको दाबी गरेका छन्।

डा।जगमान गुरुङ नेतृत्वको राजसंस्था पुर्नस्थपना आन्दोलन समितिले बुधबार आयोजना गरेको प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रममा उनले त्यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए।

‘हिन्दू राष्ट्र र राजसंस्थाका लागि अहिले अनुकुल वातावरण तयार भएको छ,’ थापाले भने, ‘कुनै एउटा पार्टी वा समूहले मात्रै हिन्दू राज्य र राजसंस्था पुर्नस्थापना गर्न सक्दैन।’

सबै एकजुट भएर आन्दोलित भए अहिलेको व्यवस्था धाराशायी हुन समय नलाग्ने समेत उनले ठोकुवा गरे।

‘सबैको साझा प्रयासको आवश्यता छ,’ थापाले भने, ‘सबै एकजुट भएर आन्दोलन गर्न सक्यौं भने अहिले मुलुकमा कायम रहेको भ्रष्ट व्यवस्था र नेताहरु धाराशायी हुन समय लाग्दैन।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ढल्केबर ट्रमा सेन्टर विवादले मधेसको वातावरण बिग्रन सक्छ : सांसद यादव

गिट्टी–बालुवा उत्खननसम्बन्धी कानुन संशोधन गर्न सांसद तामाङको माग

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu