ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकासँग व्यापार युद्धका बीच भियतनाम, मलेसिया र कम्बोडिया भ्रमण गर्दै सी


एबीसी न्यूज
२८ चैत्र २०८१, शुक्रबार   १२ : १६   बजे

काठमाडौं २९ चैत चीनका राष्ट्रपति सी चिनफिङ अर्को हप्ता दक्षिणपूर्वी एसियाको भ्रमणमा निस्कने भएका छन्।

उनले यो भ्रमण यस्तो समयमा गर्न लागेका हुन्, जतिबेला अमेरिकाले चिनियाँ सामान आयातमा १४५ प्रतिशत शुल्क लगाएको छ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार राष्ट्रपति सीले अप्रिल १४ देखि १८ सम्म भियतनाम, मलेसिया र कम्बोडियामा राजकीय भ्रमण गर्नेछन्।

सी चिनफिङको यो भ्रमण अप्रिल १४ मा भियतनामबाट सुरु हुनेछ। त्यसपछि उनले मलेसिया र कम्बोडियाको भ्रमण गर्नेछन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनामलाई ४६ प्रतिशत, मलेसियालाई २४ प्रतिशत र कम्बोडियालाई ४९ प्रतिशत कर लगाएका छन्।

तर ती देशका कर ९० दिनका लागि स्थगन गरिएको छ। यस अवधिमा ती देशमा १० प्रतिशत आधारभूत शुल्क लागू हुनेछ।

योसँगै चीनले अमेरिकामा ८४ प्रतिशत ट्यारिफ लगाएको छ।

चीनले अमेरिकासँग ‘नझुक्ने’ र ‘अन्तसम्म लड्ने’ बताइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group