ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमबीबीएसको सिट संख्या बढाउने कार्यदल खारेजीको माग गर्दै चिकित्सकहरू धर्नामा


एबीसी न्यूज
५ बैशाख २०८२, शुक्रबार   १ : ०४   बजे

काठमाडौं ५ बैशाख । चिकित्सा शिक्षातर्फको एमबीबीएसको सिट संख्या बढाउन बनाइएको कार्यदल खारेजको माग गर्दै आवासीय चिकित्सकहरू आज चिकित्सा शिक्षा आयोगमा धर्ना दिएका छन्।

स्नाकोत्तरतह पीजी०का आवासीय चिकित्सकहरूको निर्वाह भत्ता बढाउन एमबीबीएसको सिट बढाउने चलखेल गरिएको भन्दै कार्यदल खारेज गर्न माग गरेका हुन्।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका अध्यक्ष डा।शेषराज घिमिरे एमबीबीएसको सिट बढाएर निर्वाह भत्ता दिन गठन गरिएको कार्यदल खारेज गराउन आयोगमा धर्ना दिने निर्णय भएको बताए।

चिकित्सा शिक्षामा गुणस्तरमाथि खेलवाड गर्ने गरी निर्णय गराउनबाट रोक्न कार्यदल खारेज हुनपर्छ भन्ने माग हो, घिमिरेले भने, सरकारले निजी मेडिकल कलेज सञ्चालनलाई नाफा बढाउन चिकित्सा शिक्षाको गुणस्तरमा प्रहार गर्न सक्दैन्।

चिकित्सकहरूले विभिन्न मागसहित बिदा, काम गर्ने समय तोक्नका लागि पनि छुट्टै कमिटी बनाउनुपर्ने माग गरेका छन्।

आवासीय चिकित्सकको निर्वाह भत्ता निर्णय भए बमोजिम पाउनुपर्छ। काम गर्ने समय, बिदा कति पाउने भनेर निर्णय गर्न कमिटी गठन गर्नुपर्छ भनेर माग राखेका छौँ उनले भने।

आवासीय चिकित्सकहरू आठौँ तह बराबरको निर्वाह भत्ता पाउनुपर्छ भन्ने माग राखेर चैत्र २१ गतेदेखि सेवा बहिष्कार गरेर आन्दोलनमा उत्रिएका छन्। माइतिघर मण्डलामा प्रर्दशन गर्दै आएका आवासीय चिकित्सक आज आयोगमा धर्ना दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group