ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रज्ञा प्रतिष्ठानका कर्मचारी आन्दोलित


एबीसी न्यूज
५ बैशाख २०८२, शुक्रबार   १ : ०६   बजे

काठमाडौं ५ बैशाख । नेपाल प्रज्ञा(प्रतिष्ठानका कर्मचारीले चरणवद्ध आन्दोलन सुरु गरेका छन्।

सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन, प्रज्ञा(प्रतिष्ठान समितिले आन्दोलन सुरु गरेको हो।

हिजो ९बिहीबार०देखि आन्दोलित कर्मचारीले आज सभा गर्दैछन्। हिजो उनीहरुले हातमा कालोपट्टी बाँधेर बिरोध जनाएका थिए।

पटक(पटक ध्यानाकर्षण गराउँदासमेत प्रज्ञा९प्रतिष्ठान प्रशासनले आफ्ना मागहरुप्रति वेवास्ता गरेको प्रतिष्ठानका अध्यक्ष महेश्वर थापा मगरको आरोप छ। ‘प्रज्ञा परिषद्को बैठक, सचिवालयका प्रमुख, कार्यकारी प्रमुख र प्रशासनिक व्यवस्थापकीय कमजोरीका कारण हामी आन्दोलन गर्न बाध्य हुनुपरेको हो,’ उनले भने।

उनले वैशाख ६ गते धर्ना, ७ गते प्रमुख कार्यकारीलाई कार्यालयमा प्रवेश निषेध, ९ गते प्रमुख पदाधिकारीहरूको सवारी साधन सञ्चालनमा अवरोध र १० गते कार्यालयमा तालाबन्दी गर्दै कामकाज सम्पूर्ण गरिने बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group