ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानडाको चुनावका लागि भएको अग्रिम मतदानमा कीर्तिमानी मतदान


एबीसी न्यूज
८ बैशाख २०८२, सोमबार   १२ : ५५   बजे

काठमाडौं ८ बैशाख । क्यानडाको आमचुनाव हुनुभन्दा अघि धेरै क्यानेडियाली नागरिकहरूले अग्रिम मतदानमा भाग लिएका छन् । अग्रिम मतदान आज सकिँदैछ ।

क्यानडाको आमचुनावका लागि यही अप्रिल २८ मा मतदान हुने तालिका छ । क्यानडामा अग्रिम मतदानको नियम अनुसार मतदाताहरूले मतदान गरेका बीबीसीले जनाएको छ । अग्रिम मतदानमा कीर्तिमानी मतदान भएको खबरमा उल्लेख छ ।

आउँदो आमचुनाव क्यानडाको सबैभन्दा महत्त्वपूर्ण चुनावहरूमध्ये एक मानिएको छ । क्यानडाले अमेरिकाको शुल्क वृद्धिको सामना गरिरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकामा विलय गर्ने योजना जस्ता खतराहरूको पनि ओटाओले सामना गरिरहेको छ ।

अग्रिम मतदानमा लिबरल पार्टीका नेता, प्रधानमन्त्री तथा पूर्वकेन्द्रीय बैंकर मार्क कार्नी अगाडि हुनुहुन्छ । तर उहाँको प्रतिद्वन्द्वी कन्जरभेटिभका पियरे पोइलिभ्रेले पनि राम्रो सार्वजनिक समर्थन पाइरहनुभएको छ ।

केही समयअघि मात्र क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोको ठाउँमा वर्तमान प्रधानमन्त्री मार्क कार्नी आउनुभएको छ । आफ्नै पार्टीको बढ्दो दबावका कारण ट्रुडोले गएको जनवरीमा प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्दो विवादबीच पूर्णबहादुर खड्काको ‘सम्पूर्ण एकता’को अपिल

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu