ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कक्षा १२ को परीक्षाका लागि बोर्डले सबै विकल्प र संयन्त्र अपनाउने, शिक्षक महासङ्घको अडान यथावत्


एबीसी न्यूज
९ बैशाख २०८२, मंगलबार   ३ : २१   बजे

काठमाडौं ९ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले सबै विकल्प र संयन्त्र अपनाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्ने जनाएको छ । शिक्षकहरूलाई अनुरोध गर्ने तर उनीहरूबाट परीक्षामा सहयोग नभएको खण्डमा विकल्पमा जाने बोर्डको भनाइ छ ।

पर्सि ११ गतेदेखि हुने परीक्षाको व्यवस्थापन र सञ्चालनमा शिक्षक सहभागी नभएको खण्डमा अरू आवश्यक सबै संयन्त्र प्रयोग गरेर परीक्षा सञ्चालय गर्ने बोर्डले निर्णय गरिसकेको छ । गृह मन्त्रालयमार्फत सुरक्षा तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पालिकालाई अनुरोध गर्ने, जिल्लाको परीक्षा समन्वय समिति, शिक्षा इकाइ तथा प्रदेशमा रहेको बोर्डको कार्यालय सबैसँग समन्वय गरी केन्द्राध्यक्ष खटाउने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताउनुभएको छ ।

नेपाल शिक्षक महासङ्घले भने परीक्षा बहिष्कार गर्ने अडानलाई यथावत् राखेको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै गएको चैत २० गतेदेखि शिक्षक तथा कर्मचारीहरूले काठमाण्डौमा निरन्तर आन्दोलन गरिरहेका छन् । दबाव थेग्न नसकेर शिक्षामन्त्री विद्या भट्टराईले हिजो राजीनामा दिनुभएको छ ।

यस पटक कक्षा १२ को परीक्षामा झन्डै ५ लाख ११ हजार जना परीक्षार्थी छन् । परीक्षाका लागि १ हजार ५ सय ९० वटा केन्द्र तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group