ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत-पाकिस्तान मनमोटावले संयुक्त राष्ट्रसंघ चिन्तित, अधिकतम संयमता अपनाउन आग्रह


एबीसी न्यूज
१२ बैशाख २०८२, शुक्रबार   २ : ५०   बजे

काठमाडौं १२ बैशाख । पहलगाम आक्रमणपछि एकअर्काविरुद्ध कूटनीतिक कारबाही अघि बढाएका भारत र पाकिस्तानलाई संयुक्त राष्ट्रसंघले अधिकतम संयमता अपनाउनु आग्रह गरेको छ।

संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले बिहीबार न्युयोर्कमा पत्रकारहरूसँग भने, ‘हामी दुवै सरकारलाई अधिकतम संयम अपनाउन र हामीले जुन स्थित र घटनाक्रम देखिरहेका छौँ, त्यसलाई थप बिग्रन नदिने कुरा सुनिश्चित गर्न हार्दिक अपिल गर्दछौँ।’

उनले अगाडि भने, ‘हामीलाई विश्वास छ( पाकिस्तान र भारतबीचका कुनै पनि समस्या वार्ताका माध्यमबाट शान्तिपूर्ण रूपमा समाधान गर्न सकिन्छ, गरिनुपर्छ।’

प्रवक्ता डुजारिकले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विगत २४ घण्टामा कुनै पनि सरकारसँग ‘प्रत्यक्ष सम्पर्क’ नगरेको तर ुचिन्ताका साथ परिस्थिति निगरानी गरिरहेकोु बताएका छन्।

मंगलबार जम्मु(कश्मीरको पहलगाममा आतंकवादी हमला हुँदा २६ जना मारिएका थिए। तर कतिपय भारतीय सञ्चारमाध्यमले मृतकको संख्या २८ पनि लेखिरहेका छन्।

उक्त आक्रमणमा नेपाली युवा सुदीप न्यौपाने पनि मारिएका छन्।

पहलगाम हमलापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group