ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्दोलनरत शिक्षक तथा कर्मचारीमाथि भएको धरपकडको महासङ्घद्वारा विरोध


एबीसी न्यूज
१५ बैशाख २०८२, सोमबार   १२ : २३   बजे

काठमाडौं १५ बैशाख । शिक्षक महासङ्घले आन्दोलनरत शिक्षक तथा कर्मचारीमाथि भएको धरपकडको विरोध गरेको छ । महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलनमा घाइते भएका सबै शिक्षकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै माग पूरा नभएसम्म आन्दोलन निरन्तर गरिरहने बताउनुभएको छ ।

महासङ्घको नेतृत्वमा गएको चैत २० गतेदेखि निरन्तर भइरहेको आन्दोलनमा हिजो झडप भएको थियो । झडपमा ६० जनाभन्दा धेरै शिक्षक तथा कर्मचारी घाइते भएका महासङ्घले जनाएको छ । प्रहरीले भने २६ जना घाइते भएको उल्लेख गरेको छ । आन्दोलनको समाचार सङ्कलन गर्ने क्रममा पत्रकार सबिना कार्की पनि घाइते हुनुभएको छ । उहाँको आँखामा गम्भिर चोट लागेकाले उपचार भइरहेको छ ।

यसैबीच शिक्षक महासङ्घले आन्दोलनलाई माग पूरा नभएसम्म नरोक्ने भन्दै आज पनि बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन शिक्षकहरुलाई आह्वान गरेको छ । शिक्षकका जायज माग सरकारले पूरा गर्न र बालबालिकाले पढ्न पाउने अधिकारको सुनिश्चित गर्न विज्ञहरुले सुझाव दिंदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group