ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कश्मीर घटनालाई लिएर पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेकोमा माओवादी सांसदको आपत्ति


एबीसी न्यूज
१५ बैशाख २०८२, सोमबार   १२ : ४६   बजे

काठमाडौं १५ बैशाख । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले जम्मु(कश्मीर घटनालाई लिएर पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरेको भन्दै त्यसको आलोचना गरेका छन्।
सोमबर प्रतिनिसधासभा बैठकमा बोल्दै उनले मुस्लिम समुदाय लक्षित कतिपयको अभिव्यक्तिको समेत आलोचना गरे।

‘दक्षिण एसियाकै बढी सेना परिचालन हुने ठाउँ, जहाँ १० जना नागरिक बराबर एकजना सैनिकको जिम्मा हुन्छ,’ घर्तीले भने, ‘जम्मु(कश्मीरमा भएको आतंकी हमलाबाट ज्याउन गुमाउने सुदीप न्यौपाने लगायत सम्पूर्णप्रति श्रद्धान्जली व्यक्त गर्दै उक्त आक्रमणको घोर भत्र्सना गर्दछु।’

उनले थपे, ‘स्वतन्त्रताको नाममा पाकिस्तानी दूतावासका अगाडि जुलुस प्रदर्शन र कतिपय व्यक्तिहरुबाट मुस्लिम समुदायप्रति धार्मिक असहिष्णुता बढाउने सामाजिक सद्भाव होइन।

जम्मु(कश्मीर घटनाको विरोध गर्र्दै शनिबार राप्रपाको ब्यानरमा पाकिस्तानी दूतावासअगाडि प्रदर्शन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, १५औँ महाधिवेशनदेखि सरकारको १०० दिनसम्म छलफल

रास्वपाका मन्त्रीले महिनामा एकपटक घण्टीघरमा नागरिकसँग संवाद गर्नुपर्ने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu