ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सदनबाट संघर्ष अगाडि बढाएपछि शिक्षकको समस्या समाधान हुने सम्भावना बढ्यो – प्रचण्ड


एबीसी न्यूज
१७ बैशाख २०८२, बुधबार   ६ : ०६   बजे

काठमाडौं १७ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले शिक्षकलाई अपमानित र दमन गरेको बताएका छन्। शिक्षकहरुको समस्या समाधान गर्न सरकार गम्भीर ढंगले लाग्नुको सट्टा अपमानित गरेर समस्या बल्झाउने कोसिस भएको उनले टिप्पणी गरे।

त्यसको विरोधमा आफूले खबरदारी गरेको उनको भनाइ छ। शिक्षकको समस्या समाधानका लागि सदनमा आफूहरुले संघर्ष गरेपछि अहिले समस्या समाधानको सम्भावना बढेको प्रचण्डको भनाइ छ।

‘अहिले बल्ल शिक्षक र सरकारको बीचमा अलिकती परिमाणमुखी वार्ताको सम्भावना पैदा भएको छ,’ दाहालले भने, ‘प्रतिपक्षी दलको नेताको हैसियतले प्रतिपक्ष सबै नेताहरुसंग कुरा गरेर सदनबाट एउटा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेर भएपनि शिक्षकको समस्या अविलम्ब हल गर्न सदनभित्र संघर्ष अगाडि बढाएपछि यसले समाधान दिने सम्भावना बढेको छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group