ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोदारी राजमार्गको कोप्लाङमा एक हप्ता गाडी रोकेर सडक बनाइँदै


abc news
२८ बैशाख २०८२, आइतबार   ११ : २७   बजे

काठमाडौ २८ बैशाख । एक हप्ताअघिको वर्षाले कोदारी राजमार्गको कोप्लाङमा सडक भासिएपछि चीनको खासाबाट तातोपानी आएका मालवाहक कन्टेनर लिपिङमै रोकिएका छन् । बाह्रबिसे–कोदारी सडकखण्डअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ को कोप्लाङ क्षेत्रमा सडक १० फिट भासिएपछि सडक अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालयले माटो र ढुङ्गा राखेर मर्मतको प्रयास गरे पनि गाडी सञ्चालन हुन सकेका छैनन् । ३० वटा कन्टेनर र पाँचसय भन्दा धेरै विद्युतीय गाडी लिपिङ क्षेत्रमै अलपत्र परेका छन् । एक सय भन्दा धेरै कन्टेनर खासामै रोकिएका छन् । यसबीचमा साना गाडी सञ्चालनमा आए पनि जोखिम बढेपछि आवागमन रोकेर सडक निर्माणको काम हुने भएको छ ।

आजदेखि आउँदो जेठ ३ गतेसम्म कोदारी राजमार्गको तातोपानी क्षेत्र बन्द गर्ने निर्णय भएको हो । एक हप्तासम्म सडक बन्द गरेर काम गर्न लागिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले उज्यालोलाई जानकारी दिनुभयो । सडकको दूरावस्था र सरकारी निकायको लापरवाहीले आफूहरु मर्कामा परेको व्यवसायीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group