ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुस्लिम समुदायका व्यक्तिलाई कुटपिट गरेर बंगुरको खोरमा थुनेको भन्दै सांसद खानको आपत्ति


abc news
४ जेष्ठ २०८२, आइतबार   १२ : १८   बजे

काठमाडौ ४ जेठ । जनमत पार्टीका सांसद अब्दुल खानलले मुस्लिम समुदायका एक व्यक्तिलाई झैझगडाको निहुँमा कुटपिटगरी बंगुरको खोरमा थुनेको भन्दै आपत्ति जनाएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो निच हर्कत गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन समेत जोड दिएका छन्।

‘केही अराजक तत्वहरुले सामाजिक झैझगडलाई लिएर धार्मिक द्वन्द्व फैलाउने हर्कत पटक पटक गरिरहेका छन्, यही सिलसिलामा हिजो सार्लाही पर्सा वडा नम्बर ५ को तसलिम अन्सारीलाई केही व्यक्तिहरुले मारपिट गरि बंगुरको खोरमा थुन्ने जस्तो निच हरकत गरेका छन्,’ खानले भने, ‘देश निर्माणमा अहम भूमिका खेल्ने मुस्लिमहरू बंगुरको खोरमा थुनिनु दुःखद हो। जबकी मुस्लिमलाई बंगुरको नजिक जानु त परै जाओस्, हेर्न पनि बर्जित रहेको छ।’

उनले थपे, ‘यसरी पटक(पटक मुस्लिम र दलितमाथिको आस्थामाथि हमला गर्नु कहीँ, कतै स्वीकार्य छैन। यस्ता निच हर्कत गर्ने जोकोहीलाई अविलम्ब गिरफ्तार गरी कानुनी कारबाही गरियोस्।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group