ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोबाइल बालेर भात खानुपर्ने अवस्था आयो- सांसद श्रेष्ठ


abc news
४ जेष्ठ २०८२, आइतबार   ३ : १८   बजे

काठमाडौ ४ जेठ । सांसद सुशीला श्रेष्ठले लोडसेडिङ हुन थालेको होरुभन्दै सरकारलाई प्रश्न गरेकी छन्। प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले खाना खाने बेलामा मोबाइलको लाइट बाल्नुपर्ने अवस्था आएको बताएकी हुन्।

‘बिहीबारदेखि निरन्तर बेलुका बत्ति जाने गरेको छ। नेपालीहरूको भात खाने बेला भयो अब अन्धाकार दिएँ भनेर बिजुली मार्दिएजस्तै परिस्थिति बन्न सुरु भएको होरुु उनले भनिन्, १८ घण्टाको लोडसेडिङबाट हामी मुक्त भएका थियौँ। उज्यालो नेपाल बन्न सुरु भएको हामीलाई लागिसकेके थियो।’

तर, अहिले मोबाइलको टर्च बालेर खाना खानुपर्ने अवस्था आएको उनको भनाइ छ। ‘अहिले हामीले इन्डक्सन चलाइराख्दा फेरि ग्यासमा भात सानुपर्ने, मोबाइलको टर्च बालेर भात खानुपर्ने परिस्थिति बनिरहेको छ, उनले थप भनिन्, हामीले फेरी जेनेरेटर किन्नुपर्ने, इन्भरटर राख्नुपर्ने मैनबत्ति साँच्नुपर्ने स्थिति बनेको हो ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu