ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले र माओवादी एकताको अन्तरिम राजनीतिक प्रतिवेदन तयार


admin
११ चैत्र २०७४, आइतबार   ७ : १५   बजे

काठमाडौं, ११ चैत । बामगठबन्धनको एकताका लागि आवश्यक अन्तरिम राजनीतिक प्रतिवेदनको टुङ्गो लागेको छ ।

प्रतिवेदन तयारीका लागि गठन भएको कार्यदलले प्रतिवेदन तयार पारेको हो । समितिले यसअघि नै प्रतिवेदनको मस्यौदा तयार गरेर अध्ययनका लागि नेताहरुलाई वितरण गरेको थियो। प्रतिवेदनमा एमालेले अबलम्बन गर्दै आएको जनताको बहुदलीय जनवाद र नेकपा माओवादीले मान्दै आएको माओवादलाई महाधिवेशनमा बहस गर्ने उल्लेख छ।

‘भाषिक विषय केही मिलाइयो। कार्यदलबाट प्रतिवेदन तयार भयो’, समितिका सदस्य देवेन्द्र पौडेलले भने, ‘अब हामी संयोजन समितिमा पेश गर्छौं।‘

राजनीतिक प्रतिवेदनले दुई पार्टीको एकताको सैद्धान्तिक आधार र राजनीतिक दिशाबोध गर्ने पौडेलले बताए।

एमाले र माओवादीको एकता संयोजन समितिको बैठक सोमबार बस्दैछ। नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि दुई पार्टीले एकता गर्ने तयारी गरिरहेका छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group