ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद्को सामना गर्न मातहतका निकाय आवश्यक गृहकार्यमा, पूर्वतयारीमा जोड


abc news
७ जेष्ठ २०८२, बुधबार   १ : ०८   बजे

काठमाडौ ७ जेठ । मनसुनसँगै निम्तनसक्ने जोखिम र त्यसको उचित व्यवस्थापनका लागि गृह मन्त्रालय र मातहतका निकायले गृहकार्य थालेका छन् ।

गृहमन्त्री रमेश लेखकले सरकार र गैरसरकारी दुवै क्षेत्र मिलेर विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीमा लाग्नुपर्ने बताउनुभएको छ । मातहतका निकायलाई पनि आवश्यक निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।

त्यस अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन प्रतिकार्य योजना र त्यसको कार्यान्वयनका लागि छलफल तीव्र पारेको छ । प्राधिकरणले र्‍याफ्टिङ एशोसिएशन र पर्वतारोहण सङ्घलगायत निजी क्षेत्रसँग छलफलसमेत गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्टले हिमाली क्षेत्रमा उद्धारका लागि र तराईरमधेशमा डुबानबाट मानवीय क्षति हुन नदिनका लागि छलफल गरेको बताउनुभयो ।

छलफलमा दुवै संस्थाहरूले सहयोगको प्रतिबद्धता जनाएका उहाँले जानकारी दिनुभयो । यस वर्षको मनसुनमा विगतभन्दा धेरै पानी पर्ने अनुमान अनुसार पूर्वतयारी महत्त्वपूर्ण रहेको कार्यकारी प्रमुख भट्टले बताउनुभयो ।

प्राधिकरणले हिजो गरेको छलफलमा गृहमन्त्रीसहित तीन वटै सुरक्षा निकायका विपद् हेर्ने अङ्गका प्रमुख तथा प्रतिनिधि, सडक विभाग एवम् विश्व खाद्य कार्यक्रमका प्रतिनिधिको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group