ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभाको महिला समिति बैठकमा सभापति र सांसदबीच भनाभन


abc news
७ जेष्ठ २०८२, बुधबार   १ : १८   बजे

काठमाडौ ७ जेठ । प्रतिनिधसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा विवाद भएको छ। समिति सभापति किरणकुमार साह र माओवादी सांसद कल्पना मियाँ कुसारीबीच विवाद भएको हो।

समितिको बैठक बुधबार बिहान साढे ७ बजे नै बोलाइएको थियो । दुई वटा उपसमितिहरूले तयार पारेका प्रतिवेदनहरू समिति समक्ष पेश गर्ने कार्यसूची तय गरिएको थियो । सोही विषयमा विवाद भएको सांसदहरूले बताएका छन् ।

समिति सभापति साहले आफ्ना कमजोरी ढाकछोप गर्नका लागि बोल्न नदिएको सांसद मियाँले बताइन् । उनले सभामुख देवराज घिमिरेसँग समितिमा भएको विवादबारे जानकारी गराउन लागेको बताएकी छन् ।

समिति सभापति साहले समय नमागिकन सांसद मियाँ बोल्न खोजेपछि विवाद भएको बताए । ुमाइक नमागीकन बोल्नुभयो । समय पाउनुभएको छैन नबोल्नुस् भनेको हो,ु उनले भने, ुमनगढन्ते र कपोलकल्पित कुरा गरेर हुन्न । उहाँ समितिको बैठकमा ढिलो आउनुभयो । समयमा नआइकन विषयवस्तुभन्दा बाहिरको कुरा राखेपछि हल्का विवाद भयो ।ु

सभापति साह एमालेका सांसद हुन् भने मियाँ माओवादीकी सांसद हुन् । शोभा ज्ञवाली र सुशीला सिर्पाली संयोजक रहेका दुईवटा उपसमितिका प्रतिवेदन समितिलाई बुझाउनका लागि बैठक बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu