ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा अन्तर्राष्ट्रय विमानस्थल सम्बन्धी प्रतिवेदन चीनले सहजै स्वीकार्दैन- योगेश भट्टराई


abc news
७ जेष्ठ २०८२, बुधबार   २ : ५३   बजे

काठमाडौ ७ जेठ । नेकपा एमालेका नेता तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी प्रतिवेदनमाथि गम्भीर प्रश्न उठाएका छन्। सार्वजनिक लेखा समितिमा भएको छलफलमा उनले अनुसन्धानको विधि नै अपूर्ण रहेको भन्दै प्रतिवेदनलाई एकपक्षीय र भ्रमपूर्ण भएको बताएका हुन्।

ुछलफल र अनुसन्धानको विधि नै भएन भन्ने सांसद तारा लामा र गोकुल बास्कोटाले फरक मत राख्नुभएको छ। मैले पनि त्यही देखेको छु,ु सांसद भट्टराईले संसद्‌मा भने। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईसीएओले पोखरा विमानस्थललाई ‘फोर–डी’ श्रेणीमा उडानका लागि योग्य भन्दै सर्टिफिकेसन दिइसकेको अवस्थामा प्रतिवेदनले ‘उडान योग्य छैन’ भन्नु अनौठो भएको उनको भनाइ छ।

आईसीएओले सर्टिफाइड गरिसकेको विमानस्थललाई प्रतिवेदनले योग्य छैन भन्नु तथ्य विपरीत हो, उनले भने, विमानस्थलमा आवतजावत भइसकेको छ भने त्यो व्यावसायिक उडान हो भन्ने बुझ्न गाह्रो छैन। भट्टराईले परियोजना विदेशी लगानीमा बनेको भन्दै त्यसमा संवेदनशीलता आवश्यक रहेको बताए । उनले एमसीसी सम्झौता पारित गर्ने सन्दर्भलाई उदाहरण दिँदै भने, हामीले केही नेताहरूको लाज छोप्न एमसीसी पास गर्न सहयोग गरेका थियौँ। अहिले पनि यस्तो विषयमा चाइनाजस्ता लगानीकर्ताले चासो नराख्लान् भन्ने हुँदैन।

उनले पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदनलाई चीनले सहजै स्विकार्ने अवस्था नरहेको प्रस्ट पारे । यो प्रतिवेदन ठिक छ भनेर चीनले चुप लाग्छ भन्ने होइन। चासो त अवश्य राख्नेछ, भट्टराईले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देवानगञ्ज घटनाका मृतक रवीन्द्र मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने

रास्वपा विवादमा गोकुल बास्कोटाको व्यंग्य : ‘सत्ताको जेट सधैँ टर्बुलेन्समा किन पर्छ, रविजी?’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu