ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झडपपछि स्थगित भएको एमाले धनुषाको अधिवेशन हुँदै, मतदान जारी


abc news
७ जेष्ठ २०८२, बुधबार   ३ : ०६   बजे

काठमाडौ ७ जेठ । विवादपछि स्थगित भएको नेकपा एमालेको धनुषा जिल्ला अधिवेशन आज पुनः हुँदैछ । आज नेतृत्व चयनको लागि मतदान हुँदैछ । आज बिहान ११ः२० बजेदेखि मतदान सुरु भएको हो ।

जनकपुरको महेन्द्ररायण निधि सांस्कृतिक कला केन्द्रमा दिउँसो सवा २ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । अधिवेशनमा अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मीनारायण यादवको उम्मेदवारी परेको छ ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गर्न ६२८ प्रतिनिधिले मतदन प्रक्रियामा भाग लिने जनाएको छ ।

उपाध्यक्ष पदमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव उम्मेदवार छन् भने सचिव पदका लागि दिप नारायण ठाकुर ९दिपन० र धिरेन्द्र कुमार मण्डलले उम्मेदवारी दिएका छन् ।

उपसचिव पदमा विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादवले उम्मेदवारी दिएका छन् ।

महिलातर्फको उपसचिव पदका लागि किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङ प्रतिस्पर्धामा छन् ।

गत वैशाख २३ गते अन्तिम नामावली प्रकाशनको विषयमा दिनभर झडप भएको थियो । त्यसमा ५ जना घाइते समेत भएका थिए ।

अध्यक्ष पदका उम्मेदवार भोला यादव रघवीर महासेठ पक्षका छन् भने लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकरहरिया मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पक्षका हुन् । झडपपछि मतदान स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group