ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हल्का वर्षाले प्रदूषणमा कमी, प्रदूषित सहरको सूचीमा काठमाडौं अझै पनि १५औं स्थानमा


abc news
९ जेष्ठ २०८२, शुक्रबार   १ : १९   बजे

काठमाडौं, ९ जेठ । आज (शुक्रबार) बिहान परेको हल्का वर्षाका कारण राजधानीको वायु प्रदूषणको तहमा सुधार आएको छ।
शुक्रबार मध्यान्ह वायु गुणस्तर सूचकांक (एक्युआई)मा ८९ अंकसहित राजधानी विश्वका सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा १५औ स्थानमा छ। प्रदूषणको विश्वव्यापी अनुगमन र तथ्यांक साझेदारी गर्ने संस्था आइक्यूएयरका अनुसार एक्यूआई १४० अंकसहित चीनको वुहान विश्वको सबैभन्दा बढी प्रदूषित सहर र दोस्रोमा १२४ अंकसहित बं‌गलादेशको ढाका र तेस्रोमा १२२ अंकसहित भारतको नयाँ दिल्ली रहेका छन्।

हावाको गुणस्तरमा आधारमा एक्यूआईलाई ६ विभिन्न तहमा बाँडेर फरक(फरक रंग दिइन्छ। शून्यदेखि ५० एक्यूआईको तह ९हरियो रंग० स्वस्थकर मानिन्छ भने ५१ देखि १०० सम्मको तह (पहेँलो)लाई मध्यमस्तर अर्थात मोडरेट तह मानिन्छ। अहिले काठमाडौंको एक्यूआई ८९ भएको हिसाबले यसलाई मध्यम तहको वायु प्रदूषण रहेको मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group