ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चले रवि छाड्न नमानेपछि आज एकै दिन सचिवालय र केन्द्रीय समितिका बैठक राख्दै रास्वपा


abc news
१० जेष्ठ २०८२, शनिबार   ९ : ५०   बजे

काठमाडौ १० जेठ । रुपन्देहीको सुप्रिम सहकारी ठगी मुद्दामा कारागारमा रहेका आफ्ना सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले पनि छाड्न नमिल्ने आदेश दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आज एकै दिन सचिवालय र केन्द्रीय समितिका बैठक राख्ने भएको छ।

रविले दिएको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले शुक्रबार राति थुनामै राख्नुपर्ने उच्च अदालतकै आदेश सदर गरेलगत्तै आकस्मिक रूपमा बसेको रास्वपाको भर्चुअल सचिवालय बैठकले आज पुनस् भर्चुअल रूपमै सचिवालय र केन्द्रीय समितिका बैठक राख्ने निर्णय गरेको हो।

रास्वपाका अनुसार आज दिउँसो ३ बजे पार्टी सचिवालयको भर्चुअल बैठक र आजै अपराह्न ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक राखिने भएका हुन्।

यसपछि जेठ ११ गते आइतबार दिउँसो २ बजे भने पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरिएको जानकारी रास्वपा सचिवालयले दिएको छ।

सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो। उनका व्यावसायिक साझेदार छविलाल बन्जाडेलाई पनि थुनामै राख्ने गरी मातहत अदालतको आदेश सर्वोच्चले सदर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कञ्चनपुरमा करेन्ट लागेर २२ वर्षीया युवतीको मृत्यु

विशेष अधिवेशनको माग गर्ने नेताहरूलाई पार्टी नतोड्न कांग्रेस नेता साउदको आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu